Logo

अर्थ

सेयर बजारमा सामान्य गिरावट, ४ अर्ब माथिको कारोबार



काठमाडौं । आज सेयर बजार घटेकाे छ । नेप्से परिसूचक ३.९७ प्रतिशतले घटेर २०७९ को विन्दुमा कायम भएको छ ।

आज दिनभरिमा ३१६ कम्पनीको ८८ लाख २० हजार १२५ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब माथिको सेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै एनआरएनको सेयर खरिदबिक्री भएको छ । आज यस कम्पनीको १४ करोड ८५ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै बुद्ध भुमी नेपालका लागानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ९.६६ प्रतिशतका दरले कमाएका छन् ।

आज सबैभन्दा धेरै एनआइबिएल स्टेबल फण्डका इकाईधनीले गुमाएका छन् । आज यसका इकाइधनीले १० प्रतिशतका दरले गुमाएका हुन् ।

प्रकाशित मिति : जेष्ठ २१, २०८१ सोमबार  ३ : २७ बजे

9
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।