Logo

अर्थ

अरूण तेस्रो जलविद्युत आयोजनाको मुख्य सुरूङ ‘ब्रेक थ्रु’



काठमाडाैं । संखुवासभामा निर्माणाधीन नौ सय मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत् आयोजनाको मुख्य सुरुङको आज ब्रेक थ्रु गरिएकाे छ । मंगलबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को उपस्थितिमा मुख्य सुरूङ ब्रेक थ्रु गरिएको हो ।

आयोजनाको मुख्य सुरूङको लम्बाइ ११.८३७ किलोमिटर छ । ९०० मेगावाटको यो आयोजनाको लागत एक खर्ब चार अर्ब अनुमान गरिएको छ ।

प्रकाशित मिति : २२ जेष्ठ २०८१, मंगलवार १६:११   :  बजे

21
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।