Logo

अर्थ

घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार?



काठमाडाैं । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुनको मूल्य आज ५ सय रुपैयाँले घटेको  नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।

आज छापावाला सुनको मूल्य प्रतितोला १ लाख ४२ हजार २ सय रुपैयाँ कायम भएको छ । अघिल्लो दिन छापावाला सुनको मूल्य प्रतितोला १ लाख ४२ हजार ७ रुपैयाँ कायम थियो ।

त्यस्तै आज तेजावी सुनको मूल्य प्रतितोला १ लाख ४१ हजार ५ रुपैयाँ कायम भएको छ । अघिल्लो दिन तेजावी सुनको मूल्य प्रतितोला १ लाख ४२ हजार रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदीको मूल्य ३५ रुपैयाँले घढ्दै प्रतितोला १ हजार ८२५ रुपैयाँ कायम भएको महासंघले जनाएकाे छ ।

प्रकाशित मिति : २३ जेष्ठ २०८१, बुधबार ११:०९   :  बजे

141
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।