Logo

अर्थ

श्री डिष्टिलरीले आइपीओ निष्कासन गर्ने



काठमाडौं । श्री डिष्टिलरी लिमिटेडले साधारण सेयर (आइपीओ) निष्कासन गर्ने भएको छ ।

कम्पनीले असार ११ गते विशेष साधारण सभा बोलाएको छ । सभामा आईपीओ निष्काशन गर्ने प्रस्ताव रहेको छ ।

सभा कम्पनीको रजिष्टर्ड कार्यालय, बबरमहल काठमाडौंमा बिहान १० बजे सुरु हुनेछ । सभामा कम्पनीले आइपीओ निष्कासन गर्ने प्रस्ताव पेश गर्नेछ । सोको लागि कम्पनीले आवश्यक सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पारित गर्नेछ ।

प्रकाशित मिति : जेष्ठ २७, २०८१ आईतबार  १ : ०७ बजे

24
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।