Logo

अर्थ

विजय लघुवित्तले लाभांश वितरण नगर्ने



काठमाडौं । विजय लघुवित्त वित्तीय संस्थाले लाभांश वितरण नगर्ने भएकाे छ ।

कम्पनीले गत आर्थिक वर्ष २०७९/८० को वितरणयोग्य मुनाफाबाट सेयरधनी कुनै पनि लाभांश नदिने निर्णय गरेको छ । असार १ गते शनिबार बसेको कम्पनी संचालक समितिको बैठकले सो निर्णय गरेको हो ।

प्रकाशित मिति : २ असार २०८१, आईतवार ११:३७   :  बजे

12
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।