Logo

खेलकुद

स्वदेश फर्कियो राष्ट्रिय क्रिकेट टोली



काठमाडाैं । नेपाली राष्ट्रिय क्रिकेट टोली आज स्वदेश फर्किएकाे छ । समूह चरणबाटै टी–२० विश्वकप यात्रा समाप्त गरेको नेपाली क्रिकेट टिम दुईवटा समूह बनाएर नेपाल फर्किएकाे हाे ।

एउटा समूह राति १ बजे र अर्को समूह बिहान ११ बजे अवतरण गरेका हुन् । विश्वकपमा नेपालले तीन खेलमा हार व्यहोरेको थियो भने श्रीलंकासँगको खेल वर्षाका कारण सञ्चालन हुन सकेको थिएन।

प्रकाशित मिति : ६ असार २०८१, बिहीबार १२:११   :  बजे

27
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।