Logo

प्रमुख समाचार

देशलाई राम्रोसँग अघि बढाउने नेताको खाँचो छ : पूर्वसभामुख रानाभाट



काठमाडौं । पूर्वसभामुख तारानाथ रानाभाटले देशलाई राम्रोसँग अघि बढाउने नेताको खाँचो रहेको बताएका छन् । आइतबार संसद् भवनमा ६६औँ संसद् दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

रानाभाटले देशलाई राम्रोसँग अघि बढाउने नेताको खाँचो हुँदा देशमा अहिलेको स्थिति सिर्जना भएको जिकिर गरे । उनले मुलुक मुखियाले गाउँ चलाएको जस्तो नभएको बताए ।

 

प्रकाशित मिति : १६ असार २०८१, आईतवार १५:०४   :  बजे

12
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।