Logo

अर्थ

सीजीको माइडिया फ्रन्ट लोड वासर ड्रायर



काठमाडौं । सीजीले मनसुनका बेला लुगा सुकाउन अत्याधुनिक फ्रन्ट लोड वासर ड्रायर प्रयोग गर्न सकिने बताएको छ ।

माइडिया वासर ड्रायरले लुगालाई सफा र सुक्खा राख्ने कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार माइडिया फ्रन्ट लोड वासर ड्रायरमा आठ किलोग्रामको वासिङ क्षमता र ६ किलोग्रामको ड्राइंग क्षमता छ ।

यसले दैनिक रूपमा लुगाहरूको धुवाइलाई छिटो र प्रभावकारी बनाउने कम्पनीले जनाएको छ ।

प्रकाशित मिति : २७ असार २०८१, बिहीबार १४:२९   :  बजे

9
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।