Logo

खेलकुद

अन्तर्राष्ट्रिय क्रिकेटमा सम्झना खड्काको पहिलो अर्धशतक



काठमाडौं । श्रीलंकाको डम्बुलामा जारी ‘नवौँ महिला एसिया कप क्रिकेट प्रतियोगिता’को उद्घाटन खेलमा नेपाली ब्याट्र सम्झना खड्काले अर्धशतक बनाएकी छन् । उनले अन्तर्राष्ट्रिय क्रिकेटमा बनाएको थियो पहिलो अर्धशतक हो ।

यूएईले दिएको ११६ रनको लक्ष्य पछ्याउँदै ब्याटिङमा ओर्लिएको नेपाली टोलीकी ओपनर ब्याट्र सम्झनाले ३५ बलमा अर्धशतक पुरा गरेकी हुन् । यस क्रममा उनले ८ वटा चौका पनि प्रहार गरिन् ।

प्रकाशित मिति : ४ श्रावण २०८१, शुक्रबार १७:२१   :  बजे

30
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।