Logo

अर्थ

विवादमा काटिएका लाइन जोडिन्छ : ऊर्जामन्त्री



काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले डेडिकेटेड र ट्रंकलाइन विवादमा काटिएका लाइन जोडिने बताएका छन् ।

संघीय संसद् भवन नयाँ बानेश्वरमा सोमबार सञ्चारकर्मीसँग उनले व्यवसायीले रकम तिर्ने वातावरण बनाउन पनि डेडिकेटेड र ट्रंकलाइन विवादमा काटिएका लाइन जोडिने उल्लेख गरे ।

उनले व्यवसायीबाट लिनुपर्ने रकमको निर्क्योल हुन बाँकी रहेको जिकिर गरे ।

प्रकाशित मिति : ७ श्रावण २०८१, सोमबार १५:४१   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।