काठमाडौं । राष्ट्र बैंकले आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीतिमार्फत साना उद्योगको सीमा पुनरावलोकन गर्ने भएकाे छ ।
शुक्रबार मौद्रिक नीति सार्वजनिक गर्दै राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले दुई वर्षमा अर्थतन्त्रमा देखिएको शिथिलताको अवस्थामा न्यून कर्जा प्रवाहको स्थितिलाई दृष्टिगत गर्दै समय थप गरिएको पनि बताए ।
उनले भने, ‘लघु, घरेलु, साना एंव मझौला उद्यमको लागि तोकिएको १ करोड रुपैयाँको सीमालाई पुनरावलोकन गरिनेछ ।’




















प्रतिक्रिया