Logo

अर्थ

आज कति छ सुनचाँदीको मूल्य?



काठमाडौं । मंगलबार सुनको मूल्य सामान्य घटेको छ । आज सुनकाे मूल्य एक सयले घटेकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।

सोमबार तोलामा १ लाख ५२ हजार ३०० रुपैयाँमा कारोबार भएको छापावाल सुन मंगलबार १ लाख ५२ हजार २०० रुपैयाँ कायम भएको हो ।

यस्तै छापावाल सुन प्रति १० ग्राम १ लाख ३० हजार ४८५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

यस्तै,  चाँदी तोलामा १ हजार ८२० रुपैयाँमा कारोबार भएको छ । अघिल्लो दिन चाँदी तोलामा १ हजार ८१० रुपैयाँमा कारोबार भएको थियो ।

प्रकाशित मिति : ४ भाद्र २०८१, मंगलवार ११:१६   :  बजे

69
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।