Logo

अर्थ

धितोपत्र बोर्डकाे सञ्चालकमा महासंघका महानिर्देशक अवस्थी



काठमाडौं । नेपाल धितोपत्र बोर्डको सञ्चालकमा नेपाल उद्योग वाणिज्य महासंघका महानिर्देशक गोकर्ण अवस्थी सिफारिस भएका छन् ।

बोर्डमा महासंघको प्रतिनिधित्व गर्न महानिर्देशक अवस्थी सिफारिस भएका हुन् । हाल सेबोनमा महासंघको प्रतिनिधित्व उपाध्यक्ष सुरकृष्ण वैद्यले गर्दै आएका छन् ।

दुई दशक बढी लामो समय सक्रियता आर्थिक पत्रकारीता गरेका अवस्थी २०७८ चैतमा महासंघको महानिर्देशक बनेका हुन् ।  त्यसअघि उनी नायब महानिर्देशक थिए । उनीसँग सयुक्त राष्ट्र संघमा समेत काम गरेको अनुभव छ ।

प्रकाशित मिति : ४ भाद्र २०८१, मंगलवार १७:५२   :  बजे

18
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।