Logo

अर्थ

सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम-३ को लाभांश घोषणा



काठमाडौं । सिद्धार्थ क्यापिटलको व्यवस्थापनमा सञ्चालित सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम-३ को लाभांश घोषणा भएको छ ।

क्यापिटलको भदौ २ गते बसेको सञ्चालक समिति बैठकले स्किम–३ का लागि कर सहित ७ प्रतिशत लाभांश घोषणा गरेको हो ।

लाभांश वितरणार्थ बुक क्लोजको मिति भने सार्वजनिक भइसकेको छैन् ।

प्रकाशित मिति : ५ भाद्र २०८१, बुधबार ११:१७   :  बजे

12
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।