Logo

अर्थ

१३० जना ऋणीलाई ३५ दिनभित्र कर्जा चुक्ता गर्न डिप्रोक्स लघुवित्तको आग्रह



काठमाडौं । डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडले १३० जना ऋणीहरूलाई ३५ दिनभित्र कर्जा चुक्ता गर्न आग्रह गरेको छ ।

कम्पनीले बिहीबार एक सूचना जारी गर्दै ऋणीहरूलाई ३५ दिनभित्र कर्जा चुक्ता गर्न भनेको हो ।

तोकिएको समयभित्र पनि कर्जा चुक्ता नगरे कर्जा सूचना केन्द्रको कालोसूचीमा समावेश गर्ने र चल अचल सम्पत्ति लिलाम गरी बिक्री गरिने जनाएको छ ।

प्रकाशित मिति : ६ भाद्र २०८१, बिहीबार १३:१७   :  बजे

12
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।