Logo

अर्थ

दुई कम्पनीको बोनस सेयर नेप्सेमा सूचीकृत



काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा २ कम्पनीको बोनस सेयर सूचीकृत भएको छ ।

नेप्सेमा सीइडीबी हाइड्रोपावर डेभलपमेन्ट र मैलुङ खोला जलविद्युत कम्पनी लिमिटेडको बोनस सेयर सूचीकृत भएको हो ।

सीइडीबी हाइड्रोपावरको ९ लाख २३ हजार ३५१ कित्ता र मैलुङ खोलाको ८१ हजार ७६८.२४ कित्ता बोनस सेयर सूचीकरण गरिएको नेप्सेले जनाएको छ ।

यी २ कम्पनीले सेयरधनीलाई क्रमशः ११ र २.२२ प्रतिशत बोनस सेयर वितरण गरेका थिए । सोही सेयर सूचीकृत भएको हो ।

प्रकाशित मिति : ११ भाद्र २०८१, मंगलवार १४:१६   :  बजे

42
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।