Logo

अर्थ

तोलामा ६ सय घट्यो सुनकाे मूल्य, कतिमा हुँदैछ काराेबार?



काठमाडौं । आइतबार सुनको मूल्य तोलामा ६ सय रुपैयाँ घटेको छ ।

आज सुनको मूल्य प्रतितोला १ लाख ५२ हजार ३ सय रुपैयाँ कायम भएकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।

अघिल्लो दिन प्रतितोला १ लाख ५२ हजार ९ सय रुपैयाँ थियो ।

त्यस्तै, चाँदीको मूल्य पनि तोलामा २५ रुपैयाँ घटेको छ । अघिल्लो दिन प्रतितोला १८२० रुपैयाँ रहेको चाँदी आज १७९५ रुपैयाँमा कायम भएकाे छ ।

प्रकाशित मिति : १६ भाद्र २०८१, आईतवार ११:०९   :  बजे

93
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।