काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा नेपाल पुनर्बिमा कम्पनी लिमिटेडको बोनस सेयर सूचीकृत भएको छ ।
कम्पनीको ६० लाख ८६ हजार ४३३.२८ कित्ता बोनस सेयर सूचीकृत भएको हाे । यस कम्पनीले सेयरधनीलाई वितरण गरेको ४.७५ प्रतिशत सेयर सूचीकरण गरिएको नेप्सेले जनाएको छ ।
उक्त सेयर डिम्याट खातामा जम्मा भएपछि कारोबार गर्न सकिनेछ ।




















प्रतिक्रिया