Logo

अर्थ

सामान्य बढ्याे सुनचाँदीको मूल्य, कतिमा हुँदैछ काराेबार?



काठमाडौं । नेपाली बजारमा आइतबार सुनचाँदीको मूल्य सामान्य बढेको छ । सोमबार छापावाल सुनको मूल्य तोलामा १ लाख ५२ हजार २०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायीले जनाएकाे छ ।

आइतबार छापावाल सुन तोलामा १ लाख ५२ हजार १०० रुपैयाँमा कारोबार भएको थियो । यस हिसाबले अघिल्लो दिनको तुलनामा सुनको मूल्य तोलामा १०० रुपैयाँ बढेको हो ।

यस्तै सुनको मूल्य सोमबार प्रति १० ग्राम १ लाख ३० हजार ४८५ रुपैयाँ कायम भएको छ ।

यस्तै चाँदीको मूल्य १ हजार ७५५ रुपैयाँ कायम भएको छ । अघिल्लो दिन चाँदीको मूल्य तोलामा १ हजार ७५० रुपैयाँ कायम भएको छ ।

प्रकाशित मिति : २४ भाद्र २०८१, सोमबार ११:२५   :  बजे

30
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।