Logo

अर्थ

कृषि विकास बैंकको सञ्चालकमा दीर्घराज मैनाली



काठमाडौं । कृषि विकास बैंक लिमिटेडको सञ्चालकमा अर्थमन्त्रालयका सहसचिव दीर्घराज मैनाली नियुक्त भएका छन् ।

नेपाल सरकारको भदौ २० गतेको मन्त्रीस्तरीय निर्णयले मैनालीलाई कृषि विकास बैंकको सञ्चालकमा नियुक्त भएका हुन् ।

बैंक सञ्चालक समितिको भदौ २५ गते बसेको बैठकमा मैनालीले सञ्चालक समिति सदस्यको रुपमा शपथ समेत ग्रहण गरिसकेका छन् ।

प्रकाशित मिति : २६ भाद्र २०८१, बुधबार १३:०८   :  बजे

15
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।