Logo

अर्थ

डिश होमको इन्टरनेटमा अफर घोषणा



काठमाडौं । डिश होमले यो वर्षको चाडपर्वमा आफ्नो इन्टरनेट जोड्ने नयाँ ग्राहकहरुको लागि “खुशीको Celebration” नामक अफर घोषणा गरेको छ ।

यो अफर अन्तर्गत २०० तथा ३०० एमबिपिएसको वार्षिक रिचार्ज वा नयाँ कनेक्सन गर्दा थप ३ महिना बोनस प्रदान गरिनेछ ।

यो अफरमा सहभागी हुन ग्राहकहरुले नजिकको डिशहोम डिलर दाइ वा हट लाईन नं. ०१–५९७०३६५ मा सम्पर्क गर्न सक्ने कम्पनीले जनाएको छ ।

प्रकाशित मिति : २ आश्विन २०८१, बुधबार १६:५०   :  बजे

42
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।