काठमाडौं । रुरु जलविद्युत् परियोजनाले सेयरधनीका लागि १५ प्रतिशत बोनस सेयर र सोका लागि कर प्रयोजनार्थ नगद लाभांश घोषणा गरेको छ ।
कम्पनीको सञ्चालक समिति बैठकले चुक्ता पूँजीको १५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.७९ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो । साथै कम्पनीले १ बराबर ०.८ अनुपातमा हकप्रद सेयर निष्कासन गर्ने भएको छ ।




















प्रतिक्रिया