काठमाडौं । स्वाबलम्बन लघुवित्त वित्तीय संस्था सेयरधनीका लागि लाभांश घोषणा गरेको छ ।
कम्पनीको सञ्चालक समिति बैठकले गत आर्थिक वर्षसम्मको सञ्चित नाफाबाट १४.२५ प्रतिशत बोनस सेयर र सोको कर प्रयोजनार्थ ०.७५ प्रतिशत नगद लाभांश घोषणा गरेको हो ।
गत वर्ष कम्पनीले १२.३६ प्रतिशत बोनस सेयर र सोको कर प्रयोजनार्थ ०.६५ प्रतिशत नगद लाभांश दिएको थियो ।




















प्रतिक्रिया