Logo

अर्थ

खुर्कोटस्थित सिन्धुली–रामेछाप जोड्ने पुल बगाएपछि बेलिब्रिज राख्न हेटौंडादेखि समान ल्याउँदै



काठमाडाैं । खुर्कोटस्थित सिन्धुली–रामेछाप जोड्ने पुल बगाएको ठाउँमा बेलिब्रिज राख्ने प्रक्रिया सुरू भएको भौतिक पूर्वाधार तथा यातयात मन्त्रालयले जनाएको छ ।

यसको जिम्मा नेपाली सेनालाई दिइएको मन्त्रालयले जनाएको छ ।

बेलिब्रिज निर्माणका लागि आज हेटौंडादेखि समान ल्याउन लागेकाे छ ।

बाढीले सुनकोशीकै फोकसिङटार लगायत विभिन्न ७ वटा पुल र तीन वटा बेलिब्रिज बगाएको छ ।

प्रकाशित मिति : १८ आश्विन २०८१, शुक्रबार १४:३९   :  बजे

66
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।