काठमाडौं । सुनको मूल्य तोलामा ३ सय रुपैयाँ घटेको छ ।आज प्रतितोला १ लाख ६१ हजार रुपैयाँमा सुनको कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।
अघिल्लो दिन प्रतितोला १ लाख ६१ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै चाँदीको मूल्य ५ रुपैयाँ बढेको छ । अघिल्लो दिन १९८० रहेको चाँदी यस दिन १९८५ रुपैयाँ पुगेको छ ।




















प्रतिक्रिया