काठमाडौं । तीव्र गतिका बलर प्रतिश जिसी नेपाल प्रिमियर लिग (एनपीएल)को अक्सनमा विराटनगरले अनुबन्ध गरेको छ ।
आइतबार भएको अक्सनमा उनी १५ लाख रुपैयाँमा विराटनगरमा आवद्ध भएका हुन् ।
क्याटेगोरी ए मा रहेका उनलाई अक्सनमा काठमाडौं, सुदूरपश्चिम र विराटनगर किंग्सबीच प्रतिस्पर्धा भएको थियो । लक्की ड्र मार्फत विराटनगरले पाएको हो ।




















प्रतिक्रिया