Logo

खेलकुद

नेपाल प्रिमियर लिग क्रिकेट : प्रतिश जिसी १५ लाखमा विराटनगरमा पुगे



काठमाडौं । तीव्र गतिका बलर प्रतिश जिसी नेपाल प्रिमियर लिग (एनपीएल)को अक्सनमा विराटनगरले अनुबन्ध गरेको छ ।

आइतबार भएको अक्सनमा उनी १५ लाख रुपैयाँमा विराटनगरमा आवद्ध भएका हुन् ।

क्याटेगोरी ए मा रहेका उनलाई अक्सनमा काठमाडौं, सुदूरपश्चिम र विराटनगर किंग्सबीच प्रतिस्पर्धा भएको थियो । लक्की ड्र मार्फत विराटनगरले पाएको हो ।

 

प्रकाशित मिति : २० आश्विन २०८१, आईतवार १६:१३   :  बजे

45
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।