Logo

अर्थ

बाढीपहिरो पीडितलाई इन्भेष्टमेण्ट मेगा बैंकको राहत



काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडले बाढीपहिरोपीडितलाई राहत सामग्री वितरण गरेको छ । यही असोज ११ र १२ गतेको अविरल वर्षासँगै बाढीपहिरोका कारण जनधनको ठूलो क्षति भएकाले बैंकले पीडितलाई दैनिक उपभोग्य सामग्री वितरण गरेको हो ।

बैंकले पनौती नगरपालिका–११ सँग सहकार्य गर्दै त्यस वडाभित्रका ३७३ बाढीपहिरो प्रभावित घरधुरीलाई संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत दैनिक उपभोग्य सामग्री वितरण गरिएको जनाएको छ ।

प्रकाशित मिति : २२ आश्विन २०८१, मंगलवार १५:४९   :  बजे

15
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।