Logo

लोकसेवा

ठूलो संख्यामा सहसचिव र उपसचिव पदमा आवेदन खुला



काठमाडाैं । लोकसेवा आयोगले विभिन्न पदका लागि दरखास्त आह्वान गरेको छ । आयोगले ठूलो संख्यामा सहसचिव र उपसचिव पदमा खुला र बढुवाको लागि दरखास्त खुलाएको हो ।

आयोगले आज एक सूचना जारी गर्दै निजामती सेवाका प्राविधिक तथा अप्राविधिक सहसचिव तथा उपसचिवसहित राष्ट्रिय मानव अधिकार सेवा र स्वास्थ्यसेवा तर्फ सहसचिव तथा उपसचिवसहित कर्मचारीका लागि आवेदन माग गरेको हो।

आयोगले निजामतीतर्फ प्रशासन, परराष्ट्र, लेखा परीक्षण, इन्जिनियरिङ, वन, कृषि, शिक्षा सेवा पदमा आवदेन खुलाएको छ । https://drive.google.com/file/d/1yEwb4LQrkicAf685sdb_89rMzIrAYZKD/view?usp=drivesdk

प्रकाशित मिति : १ कार्तिक २०८१, बिहीबार ०४:५८   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।