Logo

अर्थ

७ दिनभित्र स्पष्टीकरण पेश नगरे १७ निर्माण कम्पनीलाई कालोसूचीमा राखिने



काठमाडौं । सार्वजनिक खरिद अनुगमन कार्यालयले एक सूचना जारी गर्दै १७ वटा निर्माण कम्पनीलाई कालोसूचीमा राख्ने प्रक्रिया अघि बढाएको जनाएको छ ।

यी कम्पनीहरुलाई विभिन्न सार्वजनिक निकायबाट आएको सिफारीसको आधारमा कालोसूचीमा राख्न लागिएको हो ।

यस्तै, कार्यालयले कालोसूचीमा राख्नु नपर्ने कारण भए ७ दिनभित्र स्पष्टीकरण पेश गर्न पनि आग्रह गरेको छ ।

प्रकाशित मिति : १२ कार्तिक २०८१, सोमबार १४:०४   :  बजे

27
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।