Logo

प्रमुख समाचार

चाबहिलकाे एक काठ गोदाममा आगलागी



काठमाडौं । काठमाडौं महानगरपालिकाको चाबहिलमा एक काठ गोदाममा आगलागी भएको छ ।

काठमाडौं महानगरपालिकाको नगर प्रहरीकाअनुसार चाबहिलको सरस्वतीनगरमा एक फर्निचर उद्योग र काठ गोदाममा आगलागी भएको हो ।

प्रकाशित मिति : २५ कार्तिक २०८१, आईतवार १५:००   :  बजे

15
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।