Logo

अर्थ

उद्योगहरुले बिजुली प्रयोग गरेबापतको बक्यौता १५ दिनभित्र असुल गर्ने सरकारको निर्णय

कुलमानले देखाउनुपर्ने भयो ‘टीओडी मिटर डाटा’



काठमाडौं । लामो समयदेखि विवादमा रहेको डेडिकेटेड र ट्रंक लाइन प्रयोग गरेको बक्यौता सरकारले १५ दिन भित्रमा उठाउने भएको छ ।

आइतबारको मन्त्रिपरिषद् बैठकले ‘डेडिकेटेड’ र ‘ट्रंक लाइन’ बक्यौता ‘टाइम अफ डे’ (टीओडी) मिटर तथ्यांकका आधारमा १५ दिनभित्र उद्योगीहरूबाट असुली गर्ने निर्णय गरेपछि अब यो विवाद समाधानको कडी टीओडी देखिएको छ ।

हाल २८ वटा उद्योगको लाइन प्राधिकरणले काटेको छ । काटिएका उद्योगहरुको लाइन पनि १५ दिन भित्र जोड्नु पर्ने भनिएको छ ।

 

प्रकाशित मिति : कार्तिक २६, २०८१ सोमबार  ४ : १८ बजे

27
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।