Logo

अर्थ

तोलामा २४०० घट्यो सुन, कतिमा हुँदैछ काराेबार?



काठमाडौं । मंगलबार सुनको मूल्य प्रतितोला २४०० रुपैयाँ घटेको छ ।

आज सुन प्रतितोला १ लाख ६२ हजार ६ सय रुपैयाँ तोकेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।

अघिल्लो दिन प्रतितोला १ लाख ६५ हजार रुपैयाँ थियो ।

त्यस्तै चाँदीको मूल्य तोलामा ३० रुपैयाँ घटेको छ । अघिल्लो दिन प्रतितोला १९५५ रुपैयाँ रहेको चाँदी आज १९२५ रुपैयाँमा झरेको छ ।

प्रकाशित मिति : २७ कार्तिक २०८१, मंगलवार ११:१९   :  बजे

117
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।