Logo

प्रमुख समाचार

भोलिदेखि सिस्ने खोला क्षेत्रमा राजमार्ग आंशिक बन्द हुने



काठमाडौं । भोलि अर्थात् कात्तिक २८ गतेदेखि सिस्ने खोला क्षेत्रमा राजमार्ग आंशिक रुपमा बन्द हुने भएको छ ।

नागढुंगा सुरुङ मार्ग निर्माण आयोजनाले बुधबार एक सूचना जारी गर्दै बिहीबार (२९ कात्तिक)देखि ५ मंसिरसम्म बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म आंशिक रूपमा सडक बन्द गरिने भएको छ ।

उक्त अवधिमा अवधिमा सडक २० मिनेट बन्द हुनेछ ।

यसअवधिमा सवारीसाधन रोक्दा लेन अनुशासन कायम राख्न आयोजनाले अनुरोध गरेको छ ।

प्रकाशित मिति : २८ कार्तिक २०८१, बुधबार १५:१०   :  बजे

111
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।