Logo

अर्थ

बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ काराेबार?



काठमाडौं । आज सुनचाँदीको मूल्य बढेको छ । बिहीबार एकैदिन २२०० रुपैयाँले घटेको सुन आज १०० रुपैयाँले बढेकाे नेपाल सुनचाँदी ब्यावसायी महासङ्घले जनाएको छ ।

आज छापावाल सुनको मूल्य १ लाख ६० हजार १०० रुपैयाँ पुगेको छ ।

त्यस्तै चाँदीको मूल्य पाँच रुपैयाँ बढेर प्रतितोला १ हजार ९ सय १० रुपैयाँ पुगेको छ । अघिल्लो दिन चाँदी ३५ रुपैयाँले घटेको थियो ।

प्रकाशित मिति : ३० कार्तिक २०८१, शुक्रबार ११:३३   :  बजे

180
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।