काठमाडौं । सबै मन्त्रालयको चालु आर्थिक वर्षको बजेटमा भएको व्यवस्था र कार्यक्रम कार्यान्वयनको प्रथम त्रैमासिक समीक्षा गरिंदैछ । प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा मन्त्रालयको कार्य प्रगतिको विवरणबारे समीक्षा हुनेछ ।
कार्यक्रम प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा दिउँसो ३ बजे राखिएको छ ।




















प्रतिक्रिया