काठमाडौं । सुनको मूल्य पुनः बढेको छ । शुक्रबार सुन तोलामा १६ सय रुपैयाँ बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।
आज सुनकाे मूल्य प्रतितोला १ लाख ५० हजार ९ सय रुपैयाँमा कायम भएकाे छ ।
चाँदीको मूल्य प्रतितोला ४५ रुपैयाँ बढेर १ हजार ८४५ रुपैयाँ पुगेको छ ।




















प्रतिक्रिया