Logo

अर्थ

सिटी होटलले ८० प्रतिशत हकप्रद सेयर जारी गर्ने



काठमाडौं । सिटी होटल लिमिटेडले हकप्रद सेयर जारी गर्ने निर्णय गरेको छ ।

यस कम्पनीको मंसिर १४ गते बसेको सञ्चालक समिति बैठकले ८० प्रतिशत अर्थात, १० बराबर ८ को सेयर अनुपातमा हकप्रद जारी गर्ने निर्णय गरेको हो ।

प्रकाशित मिति : १६ मंसिर २०८१, आईतवार ११:०४   :  बजे

18
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।