Logo

प्रमुख समाचार

उपनिर्वाचन : एमालेलाई माओवादीले उछिन्यो



काठमाडौं । स्थानीय तह उपनिर्वाचनमा नेकपा एमालेलाई माओवादी केन्द्रले उछिनेको छ । एमालेले वडा अध्यक्षमा ५ पद जित्दा माओवादी केन्द्रले पुथा उत्तरगंगा–२ मा सहित ६ स्थानमा जित हासिल गरेको छ ।

निर्वाचन आयोगका अनुसार गाउँपालिका अध्यक्षमा एमाले र माओवादीले १–१ पदमा विजय हासिल गर्दा उपमेयर/उपाध्यक्षमा पनि १–१ स्थानमा जित हासिल गरेको छ ।

४४ स्थानका लागि तय भएको उपनिर्वाचन आइतबार ४१ पदमा उपनिर्वाचन भएको थियो । तीन स्थानमा भने यसअघि नै उम्मेदवारहरु सर्वसम्मत निर्वाचित भइसकेका थिए ।

प्रकाशित मिति : १७ मंसिर २०८१, सोमबार ११:३३   :  बजे

732
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।