Logo

राजनीति

डोल्पाको त्रिपुरासुन्दरी-५ मा माओवादीका झाक्री विजयी



काठमाडौं । डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका-५ को वडाध्यक्षमा माओवादीका नरबहादुर झाक्री विजयी भएको छन् ।

मतगणनाअनुसार झाक्रीले १६१ मत पाए भने उनका प्रतिस्पर्धी एमालेका नरबहादुर रोकाले ११६ मत पाए ।

यस्तै तेस्रो भएका नेपाली कांग्रेसका राजेन्द्रप्रसाद न्यौपानेले २१ मत मात्रै ल्याए ।

प्रकाशित मिति : १७ मंसिर २०८१, सोमबार १३:२८   :  बजे

75
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।