काठमाडौं । नेपाल एसबीआई बैंकले सेयरधनीलाई लाभांश घोषणा गरेको छ । कम्पनीको सञ्चालक समितिको बैठकले सेयरधनीलाई कुल १०.६५ प्रतिशत लाभांश दिने निर्णय गरेको हो ।
जसमा ३.८ प्रतिशत बोनस सेयर र करसहित ६.८५ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो । कम्पनीको सेयर मूल्य हाल प्रतिकित्ता ४६३ रुपैयाँ छ ।




















प्रतिक्रिया