Logo

अर्थ

तारागाउँ रिजेन्सीको ११ प्रतिशत लाभांश घोषणा



काठमाडौं । तारागाउँ रिजेन्सीले ११ प्रतिशत लाभांश घोषणा गरेको छ ।

कम्पनीको सञ्चालक समिति बैठकले सेयरधनीका लागि करबाहेक ११ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो । कम्पनीले पुस २५ गतेका लागि वार्षिक साधारणसभा समेत तय गरेको छ ।

कम्पनीले गत आर्थिक वर्षमा ११ प्रतिशत नगद र ४ प्रतिशत बोनस सेयर प्रदान गरेको थियो ।

प्रकाशित मिति : २० मंसिर २०८१, बिहीबार १२:४८   :  बजे

6
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।