काठमाडौं । अन्तरराष्ट्रिय बजारमा हालै लन्च भएको हुन्डाईको प्रिमियम एसयुभी सन्ता-एफई’ले ‘कार अफ दि इयर २०२५’ अवार्ड पाएको छ ।
कार वाउले प्रदान गरेको उक्त अवार्डका साथ सन्ता-एफईले अनलाइन मार्केटप्लेस फेमिली भ्यालु अवार्ड समेत पाएको छ ।
कारले हुन्डाईकै अर्को विद्युतीय एसयुभी आयोनिक ५ एनलााई समेत सम्मान गरेको छ ।
यस्तै यसको ब्रान्डको समग्र गुणस्तरलाई मध्यनजर गरी ब्रान्ड अफ दि इयरबाट समेत सम्मानित गरेको छ ।
प्रतिक्रिया