Logo

राजनीति

कांग्रेसद्वारा बालबालिका तथा किशोर किशोरी समन्वय विभागमा १० जना मनोनयन



काठमाडौं । नेपाली कांग्रेसले बालबालिका तथा किशोर किशोरी समन्वय विभागमा सदस्यहरू मनोनयन गरेको छ ।

सभापति शेरबहादुर देउवाले विधान बमोजिम केन्द्रीय सदस्य डा जीवन राना प्रमुख रहेको विभागमा १० जनालाई सदस्य मनोनित गरेकाे मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

मनोनित हुनेहरुमा लक्ष्मी ठाकुर, योगमाया गिरी, निर्मल घिसिङ, चन्द्र गुरुङ, खलिल खाँ, रूपा विक, सुशिला बम, यादवकृष्ण चौधरी, हरि अधिकारी र भागिरथि विष्ट रहेको छन् ।

प्रकाशित मिति : मंसिर २३, २०८१ आईतबार  २ : ४५ बजे

51
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।