काठमाडाैं । मन्जुश्री फाइनान्स कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको छ । मंसिर २३ गते बसेको कम्पनीको २८६औं बैठकले गत आवका लागि लाभांश प्रदान गर्ने निर्णय गरेको हो ।
उक्त बैठकले आव २०८०/८१ को सञ्चित मुनाफाबाट हाल कायम चुक्तापूँजीको ६.३५ प्रतिशत नगद लाभांश (कर प्रयोजनका लागि समेत) प्रदान गर्ने निर्णय गरेको छ ।




















प्रतिक्रिया