Logo

अर्थ

एनएमबि बैंकको सञ्चालकमा थापा नियुक्त



काठमाडाैं । एनएमबि बैंक लिमिटेडको सञ्चालकमा ठाकुर जंग थापा नियुक्त भएका छन् ।

बैंकको मंसिर २१ गते बसेको सञ्चालक समितिको बैठकले थापाालाई सञ्चालक पदमा नियुक्त गर्ने निर्णय गरेको हो ।

 

प्रकाशित मिति : २४ मंसिर २०८१, सोमबार १०:५४   :  बजे

63
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।