Logo

अर्थ

डिप्रोक्स लघुवित्तको लाभांश घोषणा



काठमाडौं । डिप्रोक्स लघुवित्त वित्तीय संस्थाले सेयरधनीलाई लाभांश घोषणा गरेको छ ।

कम्पनीको सञ्चालक समिति बैठकले गत आर्थिक वर्षसम्मको सञ्चित नाफाबाट ९.५० प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.५० प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो ।

कुल १७ करोड ६ लाख १९ हजार रुपैयाँ बराबर लाभांश प्रदान हुने कम्पनीले जनाएको छ ।

प्रकाशित मिति : २८ मंसिर २०८१, शुक्रबार ११:३२   :  बजे

9
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।