Logo

अर्थ

गुहेश्वरी मर्चेन्ट बैंकिङ एन्ड फाइनान्सले लाभांश नदिने



काठमाडौं । गुहेश्वरी मर्चेन्ट बैंकिङ एन्ड फाइनान्स लिमिटेडले लाभांश नदिने भएको छ ।

यस कम्पनीको आज मंसिर २८ गते बसेको सञ्चालक समिति बैठकले गत वर्षका लागि लाभांश नदिने निर्णय गरेको हो । कम्पनीले आर्थिक वर्ष २०८०/८१ को वित्तीय विवरण नियामक नेपाल राष्ट्र बैंकमा पेश गर्ने जानकारी गराएको छ ।

प्रकाशित मिति : २८ मंसिर २०८१, शुक्रबार १५:११   :  बजे

18
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।