काठमाडाैं । नेपाली बजारमा मंगलबार सुनको मूल्य स्थिर रहेको छ । आज सुनको मूल्य प्रतितोला १ लाख ४९ हजार ८ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।
अघिल्लो दिन सुनको मूल्य २ सय रुपैयाँले बढेर १ लाख ४९ हजार ८ सय रुपैयाँ पुगेको थियो ।
आज चाँदीको मूल्य भने बढेको छ । चाँदीको मूल्य १० रुपैयाँले बढ्दै प्रतितोला १ हजार ८०५ रुपैयाँ कायम भएको छ ।




















प्रतिक्रिया