Logo

अर्थ

पोखराबाट बीवाईडीको एम ६ लन्च



काठमाडौं । बीवाईडी अटोको नेपालका लागि आधिकारिक वितरक साइमेक्स इंकले बीवाईडी इन्टरनेसनल बलुन फेस्टिभल २०२४ को अवसरमा पोखराबाट प्रिमियम ७–सिटर प्रिमियम एमपीभी बीवाईडी एम ६ लन्च गरेको छ ।

फेस्टिभलको औपचारिक उद्घाटनका साथ सो लन्च कार्यक्रम सम्पन्न भएको कम्पनीको भनाइ छ ।

गत डिसेम्बर ११ अर्थात मंसिर २६ देखि प्रि–बुकिङ प्रारम्भ गरिएको बीवाईडी एम ६ प्रति ग्राहकहरुले दर्शाएको उत्साहजनक प्रतिक्रियाका कारण दुई साताकै बिचमा लन्च इभेन्टमार्फत १०० युनिट गाडी ग्राहकलाई हस्तान्तरण गरिएको छ । गाडीको मूल्य ५९ लाख ८० हजार रुपैयाँ तोकिएको छ ।

प्रकाशित मिति : १० पुष २०८१, बुधबार १२:५७   :  बजे

18
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।